गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
म्याग्दी । जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा संकलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन...