ल्हासा र सांघाईबाट पोखरा उडान गर्न चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिसँग तिमिल्सिनाको आग्रह
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङले...