पूर्वी नाकाबाट निर्यात भयो पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड
झापा । नेपालमा विदेशी मुद्रा आर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्त्वपूर्ण योगदान पुर्याएको छ। पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु-काठ)...