तेलमा कर लगाउने ट्रम्पको धम्कीपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको चीनद्वारा निन्दा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले मंगलबार संयुक्त राज्य अमेरिकामाथि ‘भेनेजुएलाको आन्तरिक...