बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका
काँक्रेविहार(सुर्खेत) । जाजरकोटको भेरी नगरपालिकाले परीक्षाण्का रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो । भेरी नगरपालिका– २...