‘नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण आवश्यक छ’
ललितपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का नेताहरूले नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । उक्त पार्टीको ललितपुर महानगर भेलामा आज नेताहरूले समाज परिवर्तनका लागि भनेर स्थापना भएका नयाँ...