गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा कामपाका निर्देशक बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी...