जजिरा एयरलाइन्सको भैरहवा–कुवेत उडान सुरु
तिलोत्तमा । जजिरा एयरलाइन्सले मार्च ९ तारिख (बिहीबार)देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान सुरु गरेको छ । ८१ दिनदेखि उडान रोकेको उक्त एयरलाइन्सले बिहीबारदेखि उडान पुनः सञ्चालन...