भैरहवा क्याम्पसको स्ववियू चुनाव तालिका स्थगित
काठमाडौँ। रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन प्रयोजनका लागि पूर्वप्रकाशित तालिका अनुसारका सम्पूर्ण कार्यक्रम क्याम्पसमा सृजना भइरहेको असहज परिस्थितिका कारण...