अनुमति नआउँदा भैरहवाबाट हुने निगमको उडान अन्योलमा
काठमाडौँ । नेपाल वायुसेवा निगमको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भनिएको अन्तर्राष्ट्रिय उडान अन्योलमा परेको छ । निगमले नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट पुस ४ गतेदेखि भैरहवाबाट भारतको क्वालालम्पुर र कतारको...