भोजपुरमा विकास गरेको थिएँ तर मूल्याङ्कन भएन : शेरधन राई
काठमाडौँ । प्रदेश नम्बर १ को पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनको हारलाई लिएर भोजपुरका जनताले आफ्नो योगदानको मूल्याङ्कन नगरेको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै राईले...