के अर्थतन्त्र सम्हाल्नै नसक्ने गरी बिग्रिएको हो ?
सरकारले जारी गरेको श्वेतपत्रले मुलुकको आर्थिक अवस्था कमजोर रहेको चित्रण गरेपछि यतिबेला अर्थतन्त्रबारे चौतर्फी चासो र चिन्ता प्रकट हुन थालेको छ । राजनीतिक मुद्दालार्इ मात्र प्राथमिकता दिने तर आर्थिक मुद्दा...