जीतपुरसिमरा उपमहानगरपालिकामा विशेष नगरसभा मागः नगर प्रमुखको अधिकार कटौतीको प्रस्ताव
काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीसहित करिब ४० जना नगरसभा सदस्यहरूले नगर प्रमुखको अधिकार कटौतीका लागि विशेष नगरसभाको माग गरेका छन्। दशौं नगरसभादेखि बढेको विवादलाई समाधान गर्न नगर...