रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन : युक्रेनका राष्ट्रपति भोलोदमिर
किभ । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन् । उनले मंगलबार भनेका छन्, मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुनेछैन, अहिले हामीले सोचेजस्तो हिंसा...