युक्रेनका राष्ट्रपति जेलेन्स्कीको तीनपटक हत्या प्रयास
काठमाडौँ । युक्रेनको टेलिभिजनमा विदूषकको भूमिका निभाउँदा निभाउँदै राष्ट्रपति बन्न पुगेका भोलोदिमिर जेलेन्सकी गत साता युद्ध सुरु भएयता कम्तीमा तीनपटक विशेष सुरक्षा दस्ताको ज्यान लिने प्रयासबाट बच्न सफल भएको युक्रेनी...