यी वैज्ञानिकले पाउने भए भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार !
काठमाडौँ । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय, संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिंगरलाई यस वर्षको भौतिकशास्त्रतर्फको...