‘शिक्षा प्रणाली प्रविधियुक्त र समयानुकूल बनाउन आवश्यक’-मन्त्री दाहाल
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शिक्षा प्रणाली प्रविधियुक्त र समयानुकूल बनाउन आवश्यक रहेको बताएका छन् । मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखामार्फत मंगलबार विभिन्न विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण...