बालकुमारी घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको जाँचबुझ आयोगको निष्कर्ष
काठमाडौँ । उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको छ । मन्त्री, पीएसओ र अपरेसन...