वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । ‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’को मूल नारासहित सर्लाहीको वाग्मतीमा आयोजित...