बाढी प्रभावित आयोजना पुनर्निर्माणमा ढिलाइ भएको भौतिक मन्त्रीद्वारा स्वीकार
काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले भत्काएका आयोजना पुनर्निर्माणमा ढिलाइ भएको स्वीकार गरेका छन् । मन्त्रालयमा शुक्रबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्री दाहालले चालू आर्थिक वर्षको माघ मसान्तसम्म...