सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन
जुम्ला । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलिरहेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री रोकायाले ट्रायल सेन्टरको छड्के...