५ वर्ष कैद र ५० हजार जरिबाना माग गर्दै मन्त्री रेणु यादवविरुद्ध जाहेरी
काठमाडौँ । नेपाली काँग्रेस नेता रञ्जित कर्णले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । मन्त्री यादवले रौतहटमा...