प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौँ : मन्त्री दुलाल
सिन्धुपाल्चोक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले प्रदेशका सबै माध्यामिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने बताएका छन् । मन्त्री भएपछि पहिलो पटक आइतबार सिन्धुपाल्चोक...