भौतिक मन्त्री राईले पाए कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिइएको छ । आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले...