हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ : मन्त्री यादव
काठमाडौँ । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरू हटाए लगत्तै मधेस प्रदेशका मुख्यमन्त्री...