सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन
बाँके । जिल्लाको नरैनापुर गाउँपालिका-१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको आज उद्घाटन गरिएको छ । ‘सीमा बासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुरूप...