संसदीय क्षेत्र पूर्वाधार कार्यक्रमबारेको ‘भ्याकेट’मा चैत ३० गते सुनुवाइ हुने
काठमाडौँ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गराउन सर्वोच्च अदालतमा दिइएको ‘भ्याकेट’ निवेदनमा आगामी चैत ३० गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार पेसी तोकिए...