सिनेमा हल र होटेल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य
काठमाडौँ । सरकारले अब होटेल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी) को बैठकले होटेल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता...