प्रधानमन्त्री ओलीको दाबी : अब घरमै बसेर कम्पनी र भ्याट दर्ता गराउने तयारी गर्दैछौँ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । प्रधानमन्त्री निवास,...