वर्षमान पुनले भने-भ्युटावरवाला विकासको मोडलमा परिवर्तन जरुरी छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पुर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले भ्युटावरवाला विकासको मोडलमा परिवर्तन जरुरी रहेको बताएका छन् । झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्यु टावर विकास मोडल...