भ्रमण भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने एक जना पक्राउ
काठमाडौँ । नक्कली कागजातका आधारमा मिलेमतोमा भ्रमण भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ । गैरकानुनी काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे...