कञ्चनजंघा क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
फुङ्लिङ । पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो । आन्तरिक...