नगरौँ प्रातः र सायंकालीन भ्रमण
ललितपुर । महालक्ष्मी नगरपालिकाले मर्निङवाक र इभिनिङवाकका बहानामा घर बाहिर ननिस्कन अनुरोध गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस गरी नगरपालिकाले नागरवासीलाई...