भ्रष्टाचारको फाइल खोलेर राजनीतिक सौदाबाजी गरेको ज्ञवालीको आरोप
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले छानेर मात्रै भ्रष्टाचारका फाइल खोलेको आरोप लगाएका छन्। आफूनिकटका फाइल टेबुलको घर्रामा थन्काएर राजनीतिक सौदाबाजी गरेको उनको टिप्पणी छ। उनले...