भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन गृह मन्त्री लेखकको आग्रह
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह गरेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। गृह...