भ्रष्टाचार नियन्त्रणमा कडाइ : यस्ता छन् संशोधित ऐनले ल्याएका नयाँ प्रावधानहरु
काठमाडौँ । करिब दुई दशकपछि संघीय संसद्ले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्दै नयाँ कानुनी प्रावधानहरू ल्याएको छ । सरकारको तर्फबाट ३ चैतमा राजपत्रमा सूचना प्रकाशित गरी परिमार्जित भ्रष्टाचार...