संसदमा प्रधानमन्त्रीले भ्रष्टाचार निवारण विधेयक पेस गर्ने
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबार बस्ने भएको छ। दिउँसो १ बजेका लागि तोकिएको बैठकका लागि दुईवटा कार्यसूची सार्वजनिक गरिएको छ। संसद सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार निवारण (पहिलो...