कैलालीको गुप्तपानी सामुदायिक वनको २५ लाख हिनामिना, ४ जनाविरुद्ध मुद्दा
काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गर्ने पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। कैलालीको चुरे गाउँपालिका-३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहितका ४ जनाविरुद्ध २५ लाखभन्दा...