यातायात कार्यालयका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...