खाँणलाई निलम्बन गर्न माग राख्दै गगन थापाको ‘नोट अफ डिसेन्ट’
काठमाडौँ । भ्रष्टाचारको आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टी निलम्बन गर्न माग गर्दै महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।...