भ्रष्टाचार सूचकाङ्कमा नेपालको अवस्था सुधार
काठमाडौँ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टी आई)ले जनाएको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्क आज सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार...