भ्रातृ संगठनको अधिवेशनमा आवश्यक सहयोग गर्न जिल्ला सभापतिलाई काँग्रेसको परिपत्र
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका ७७ वटै जिल्ला सभापतिहरूलाई पार्टीको भ्रातृ संगठनको अधिवेशन सम्पन्न गराउनको लागि आवश्यक सहयोग गर्न परिपत्र गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला सभापतिहरूलाई भ्रातृ...