युक्रेनले कहिल्यै आत्मसमर्पण गर्दैन : भ्लादिमिर जेलेन्स्की
वासिङटन डिसी । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसमा सम्बोधन गर्दै युक्रेनले कहिल्यै पनि आत्मसमर्पण नगर्ने बताए। उनले सम्बोधनमा युक्रेन स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने...