प्रधानमन्त्री ‘प्रचण्ड’ले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको सो सम्मेलनलाई उनले ‘भर्चुअल’ रूपमा सम्बोधन...