पर्यटकीय स्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै
म्याग्दी । मंगला गाउँपालिका-२ सिमबाट कोत्रवाङ-खुम्ल्याह-पैयुपाटा-कुहुँ-पूर्णगाउँ हुँदै पर्यटकीय स्थल टोड्के पुग्ने १० किलोमिटर सडकको १४ वर्षपछि स्तरोन्नति सुरु भएको छ । संघीय सरकार र मंगला गाउँपालिकाको रु. चार करोड लागत...