मकवानपुरका तीन स्थानीय तहद्वारा सुर्तीजन्य पदार्थ निषेध
मनहरी । मकवानपुरका तीन स्थानीय तहले आजदेखि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले आजदेखि यस्तापदार्थ निषेध गर्न लागेका हुन् ।...