मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पुग्दै
हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरको आठ गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित निर्वाचन टोली बुधबार बिहान पुगेको छ । मुख्य निर्वाचनको कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहापालिकाको...