चितवनमा मकै प्रवर्द्धन कार्यक्रम प्रभावकारी
चितवन । जिल्लामा सञ्चालित मकै उत्पादन प्रवर्द्धन कार्यक्रम प्रभावकारी देखिएको छ । मकैको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिका, माडी नगरपालिका, पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका...