सगरमाथा आरोहणका क्रममा हराएका दुई मंगोलियल आरोहीको खोजी कार्य जारी
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा मङ्गोलियाका दुई आरोही बेपत्ता भएका छन् । मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनीहरू सगरमाथाको ८...