बागमती गोल्डकप: चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
बागमती । सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदैछ । (आज) सोमबार दिउँसो २ बजे मकवानपुरको बागमती गाउँपालिका-४ झुरझुरेस्थित सहिद स्मृति फुटबल...